पत्रकारिताबाट प्रश्न, नीतिगत परिवर्तनका लागि राजनीतिमा
Battleground Analysis
अनुकूलता
- पत्रकारिताको अनुभव
- कानुनको समानता, न्याय र विभेद अन्त्य मुख्य चुनावी एजेन्डा
- परम्परागत राजनीतिभन्दा फरक छवि, रास्वपा लहर
प्रतिकूलता
- राजनीतिक अनुभव सीमित, प्रत्यक्ष राजनीतिक/संसदीय अभ्यासको अभाव
- रास्वपामा भर्खर प्रवेश र पार्टीकै संगठन नयाँ
- विगतमा स्थानीय विकासमा ठोस काममा संलग्न नरहनु
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी
राजीव खत्रीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







