Home Party नेपाल मजदुर किसान पार्टी
नेपाल मजदुर किसान पार्टी
नेपाल मजदुर किसान पार्टी
स्थापना:२०३१ माघ १०

नेपाल मजदुर किसान पार्टी

संस्थापक: नारायणमान बिजुक्छे
Party Profile Leadership History & timeline Electoral Performance Candidates
Party Profile Leadership History & timeline Electoral Performance Candidates

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) नेपालको एक वामपन्थी राजनीतिक दल हो।

 पार्टीको स्थापना २३ जनवरी १९७५ अर्थात् १० माघ २०३१ का दिन भएको हो।

१९७६ मा रोहित समूह, सर्वहारा क्रान्तिकारी सङ्गठन नेपाल र किसान समितिको एकीकरणबाट नेमकिपा गठन गरिएको थियो। पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) छन् ।

नेमकिपा मार्क्सवाद, लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारालाई नेपालको विशेषताअनुसार लागू गर्नुपर्ने मान्यता राख्दछ। नेपालको कम्युनिष्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन तथा ‘रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन’लाई पार्टीले आफ्नो स्थापनाको सैद्धान्तिक आधार मानेको छ।

पार्टीले राष्ट्रिय पुँजीलाई देशकै विकासमा लगानी गर्न प्रेरित गर्नुपर्ने र राष्ट्रिय पुँजीपतिलाई त्यसतर्फ उत्साहित गर्नुपर्ने आवश्यकता औँल्याउँदै आएको छ।

नेमकिपाको आफ्नै देशमा रासायनिक मल कारखाना स्थापना, गोर्खा भर्ती खारेजी, माध्यमिक शिक्षा निःशुल्क र अनिवार्य, विश्वविद्यालय शिक्षालाई सहज बनाउने, शिक्षामा बजेट वृद्धि, स्थानीय तहलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार लगायतका कुराको वकालत गर्दै आएको छ ।

नेपालको पुँजी देशकै विकासमा लगानी गर्नुपर्ने, नेपालीको सम्पत्ति विदेशमा राख्न नदिने कानुनी व्यवस्था गर्नुपर्ने, काम नगर्ने र देश–जनतालाई धोका दिने ठेकेदारलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने यो पार्टीले संसदीय मोर्चामा राख्दै आएका धारणाहरू हुन् ।

नेमकिपाले स्थापनाकालदेखि आजसम्म आफ्नो सैद्धान्तिक र राजनीतिक अडानमा कुनै हेरफेर नगरेको दाबी गर्दछ ।

कामदार वर्गको दैनिक समस्यालाई लिएर सङ्गठित सङ्घर्ष गर्ने मार्क्सवादी नीति र प्रतिक्रियावादी सङ्घ–संस्थाभित्र गएर पनि जनताको सेवा गर्ने लेनिनवादी नीतिलाई पार्टीले आत्मसात गरेको छ।

नेपालको कम्युनिष्ट आन्दोलन, प्रजातन्त्र तथा मानव अधिकार प्राप्तिको सङ्घर्षमा नेमकिपा प्रतिबद्ध पार्टीका रूपमा स्थापित छ।

नेमकिपाले मोहियानी हक सुरक्षा आन्दोलन, बाली काट्ने अभियान, भ्रष्टाचारविरोधी सङ्घर्ष, महँगीविरोधी आन्दोलन, भर्पाइ आन्दोलनलगायत जनजीविकासँग सम्बन्धित आन्दोलनहरू सञ्चालन गर्दै आएको छ।

भूमिसुधारको सवालमा पार्टी ‘जमिन जोत्नेको’ सिद्धान्तमा आधारित क्रान्तिकारी भूमिसुधारको पक्षमा छ र द्वैध स्वामित्व अन्त्यका नाममा गरिएको षड्यन्त्रको विरोध गर्दै आएको छ।

नेमकिपा साम्राज्यवादी र विस्तारवादी नीतिको विरोधमा दृढ छ । नेपालको भूमि अतिक्रमणको निरन्तर विरोध गर्दै आएको छ ।

२०३६–३७ सालको जनमत सङ्ग्रह, २०४६ सालको जनआन्दोलन, २०५९ सालपछि सुरु भएको प्रतिगमनविरोधी सङ्घर्ष, २०६२–६३ को जनआन्दोलन र त्यसपछिको राजनीतिक घटनाक्रममा नेमकिपाको सक्रिय भूमिका रहेको छ।

नेमकिपा बलियो प्रतिपक्षसहितको राष्ट्रपतीय प्रणालीलाई नेपालको राजनीतिक स्थायित्वका लागि उपयुक्त ठान्दछ ।

जातीय, क्षेत्रीय वा धार्मिक आधारमा राज्य पुनःसंरचना गर्न नहुने र भूगोललाई आधार मानेर प्रदेश निर्माण गर्नुपर्ने पार्टीको दृष्टिकोण छ।

नयाँ संविधानमा उत्पादनका मुख्य साधनहरूको राष्ट्रियकरण, निःशुल्क शिक्षा र स्वास्थ्य, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला, क्रान्तिकारी भूमिसुधार, समाजवादउन्मुख व्यवस्था समावेश हुनुपर्नेमा पार्टी जोड दिँदै आएको छ।

नेपाल मजदुर किसान पार्टी आफूलाई कामदार वर्गको हितका लागि समर्पित, सिद्धान्तमा अडिग र स्वच्छ राजनीतिक परम्पराको पक्षधर पार्टीका रूपमा प्रस्तुत गर्दछ।

संशोधनवाद, अवसरवाद, भ्रष्टाचार र विदेशी हस्तक्षेपविरुद्ध निरन्तर सङ्घर्ष गर्दै आएको नेमकिपा नेपालको कम्युनिष्ट आन्दोलनलाई सही दिशामा डोर्‍याउने आफ्नो ऐतिहासिक जिम्मेवारीमा दृढ रहेको दाबी गर्दछ।

नेमकिपा बनेदेखि नै नारायणमान बिजुक्छे (रोहित) निरन्तर अध्यक्ष छन् । तर निरन्तर चुनाव लड्दै आएको नेमकिपा लगभग भक्तपुरमा सीमित हुन पुगेको छ । २०५१ को चुनावमा नेमकिपाले ४ सिट जितेको थियो ।

२०६४ को पहिलो संविधानसभामा भक्तपुरबाट विजुक्छे र सुनिल प्रजापतिले जिते । तर २०७० मा भक्तपुर–१ बाट बिजुक्छेले मात्रै जिते ।

०७४ मा पनि भक्तपुर–१ बाहेक अन्यत्र जित्न सकेन । यो क्षेत्रबाट प्रेम सुवालले जितेका थिए । यो चुनावमा पनि भक्तपुर–१ मा सुवाल नै उम्मेदवार छन् ।

Expand Reading..
Current Seats (HoR)
१/२७५

1

Electoral Base
७५,१६८

Votes secured in 2022 Election

Govt. Participation
सबै संसद्‌मा प्रतिपक्षी भूमिका

Total years in leadership or coalitionn

पार्टी विवरण

Name
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)
Established
२०३१ माघ १०
Ideology
मार्क्सवाद, लेनिनवाद र माओ त्से तुङ विचारधारा
Symbol
Headquaters
भक्तपुर
Founders
नारायणमान बिजुक्छे
Vice President
Spokesperson
Joint General Secretary

नेतृत्व इतिहास

राजनीतिक टाइमलाइन

०३१ माघ १०
पार्टी स्थापना
महँगी, भ्रष्टाचार र बाली काट्ने किसान आन्दोलनको जगमा पार्टीको विधिवत् स्थापना
२०३६
जनमत संग्रहलाई उपयोग
जनमत सङ्ग्रहलाई जनताको चेतना नाप्ने ब्यारोमिटर को रूपमा उपयोग । २०३८ को निर्वाचनमा जनपक्षीय उम्मेदवार खडा
२०४५–२०४६
भक्तपुर काण्डमार्फत रोहितसहित ६७ जनालाई फसाउने प्रयास । यसै काण्डको विरोधले दलहरूलाई २०४६ को जनआन्दोलनका लागि एकै ठाउँमा ल्याउन मद्दत
२०४७
संविधानका लागि जनदबाब
निर्वाचनमा ३% थ्रेसहोल्ड विरुद्ध कानुनी सङ्घर्ष गरी साना दलको चुनाव चिह्न सुरक्षित
२०५१–२०५९
संसदीय सक्रियता
संसद्मा कर्मचारी सरह सांसदलाई पेन्सन र पजेरो सुविधा दिने विधेयकको एक्लै सशक्त विरोध
२०६०–२०६३
प्रतिगमन विरोधी आन्दोलनमा संसद् पुनःस्थापनाको अडान
१२ बुँदे समझदारीमा वैदेशिक हस्तक्षेपको विरोध गर्दै फरक मतसहित हस्ताक्षर । ०६२/ ०६३ को जनआन्दोलनमा भूमिका
२०६४-०७२
संविधान निर्माणमा शसक्त आवाज
संविधान निर्माणका क्रममा राष्ट्रियता संरक्षण गर्ने मुद्दाको वकालत । जातीय राज्यको विरोध
२०७२-०८२
संसद्‌मा सशक्त प्रतिपक्षी
संसद्‌मा निरन्तर जनपपक्षीय आवाज उठाउँदै एमसीसी लगायतका विदेशी परियोजनाको विपक्षमा

Election Performance Over the years

२०४८
प्रत्यक्ष 2 Seats (0.97%)
लोकप्रिय मत 91,335 Votes (%)
२०५१
प्रत्यक्ष 4 Seats (1.9%)
लोकप्रिय मत 75,072 Votes (%)
२०५६
प्रत्यक्ष 1 Seats (0.48%)
लोकप्रिय मत 48,685 Votes (%)
२०६४
प्रत्यक्ष 2 Seats (0.83%)
समानुपातिक मत 74,089 Votes (0.69%)
२०७०
प्रत्यक्ष 1 Seats (0.41%)
समानुपातिक मत 1,09,312 Votes (0.77%)
२०७४
प्रत्यक्ष 1 Seats (0.60%)
समानुपातिक मत 56,141 Votes (0.59%)
२०७९
प्रत्यक्ष 1 Seats (0.60%)
समानुपातिक मत 74,981 Votes (0.71%)

प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु

S.N. उम्मेदवार क्षेत्र  
1. कैलाली - ४ ४० २८,५५६
2. चितवन - १ ५८,२०८
3. काठमाडौं - ४ २९,१४२
4. काठमाडौं - ६ २७,७११
5. धनकुटा - १ २२ १८,१३२
6. पर्वत - १ २६,५६१
7. कञ्चनपुर - १ ३१ २४,३३२
8. रूपन्देही - ४ २८,०६६
9. सोलुखुम्बु - १ ३१ १३,१६६
10. पाल्पा - २ १२ २६,७३६
11. महोत्तरी - १ ३४,६३६
12. रामेछाप - १ ५६ २४,८०८
13. डोटी - १ २६ १४,८९७
14. मोरङ - ५ २२ ३०,४३४
15. धनुषा - ३ ४३,९८८
16. सुर्खेत - १ २६,८९७
17. काठमाडौं - ७ ९७ २७,८०५
18. सुनसरी - २ ५७,३४८
19. सिन्धुपाल्चोक - १ २४,४१२
20. लमजुङ - १ १२ ३३,८९८
21. सुनसरी - ४ १२ ४२,७७१
22. बारा - २ ३५,५९०
23. झापा - २ २० ६०,११०
24. धादिङ - १ ३९,१२८
25. ललितपुर - २ ३९,४९१
26. दैलेख - १ २५४ १२,३७२
27. रूपन्देही - ५ ३८,८०६
28.
जयराम थारु
पुरुष, ४३ वर्ष मोरङ - ४
मोरङ - ४ २९ ४०,८३३
29. कैलाली - ३ ३५ २०,३५९
30. अछाम - २ ६० ९,५१८
31. सुर्खेत - २ ३०,३७८
32. इलाम - १ ४१ ११,८६१
33. झापा - ४ ३९ ४३,६३१
34. कैलाली - ५ ३१,९५३
35. बझाङ - १ ४१ १८,५४३
36. रौतहट - ४ ३६,८७६
37. रूकुम पश्चिम - १ ८४ २१,६०९
38. जाजरकोट - १ २५ २०,१४२
39. बर्दिया - २ ४३ २९,६७८
40. झापा - ३ १० ३८,६७४
41. खोटाङ - १ २६ १६,६१२
42. कालीकोट - १ ५९७ ११,७३४
43. बैतडी - १ २२,१३४
44. दाङ - २ ४३,८२२
45. सप्तरी - २ २८,४०४
46. बर्दिया - १ ४९,६३०
47. उदयपुर - २ ३९ १४,८०२
48. बाँके - २ २४,६२८
49. सुनसरी - ३ १७ ४७,४२१
50. सप्तरी - ३ ६७ ३२,८७५
51. पर्सा - १ २७,२७४
52. मोरङ - ३ ५३ ३६,९२४
53. धादिङ - २ ३५ २६,१४५
54. भक्तपुर - १ २८,१४७ ३३,४३६
55. दैलेख - २ १,५१२ १३,८८९
56. चितवन - ३ ५९,२७७
57. काठमाडौं - ८ ९० २४,५९२
58. कास्की - २ ३१,९११
59. जुम्ला - १ ४०० १४,८१६
60. रौतहट - १ २८,९४६
61. बाँके - ३ २९,५५१
62. काठमाडौं - ३ २६ १८,७५७
63. गोरखा - १ १३ २६,५२२
64. सुनसरी - १ ५४ ३५,७४१
65. कास्की - ३ ३७,७५०
66. कञ्चनपुर - ३ ४२ २७,११८
67. पर्सा - २ ३०,७४०
68. काभ्रे - २ ४२८ ५३,३४४
69. गुल्मी - १ २९,६४२
70. सिन्धुपाल्चोक - २ २१,६९८
71. नवलपरासी - २ २० ४५,२४१
72. मकवानपुर - १ ३६,०३३
73. सर्लाही - ३ ४६,८९०
74. सर्लाही - १ ४४,१८१
75. काठमाडौं - १ ४५ १५,४५५
76. ललितपुर - ३ ११५ ४३,०९६
77. भक्तपुर - २ ३,७५३ ४२,३३४
78. दार्चुला - १ १६ १८,८९१
79. नुवाकोट - १ ५० २२,६०९
80. सिराहा - २ ३९,५६१
81. संखुवासभा - १ १० १२,४५२
82. भोजपुर - १ ६६ १६,६६३
83. महोत्तरी - २ ३२,७२२
84. काभ्रे - १ ५२ २९,६१८
85. सिन्धुली - १ १८ १६,६५९
86. बारा - ३ ५६ ४०,६९७
87. सप्तरी - ४ ३६,४१२
88. तनहुँ - १ २९ ३८,०४०
89. गोरखा - २ ३० २६,६६०
90. सिराहा - ४ ३६,२१०
91. सिन्धुली - २ १७,९४०
92. रौतहट - ३ १४ २७,३१८
93. रूपन्देही - २ ५६,५५०
94. पाँचथर - १ ३२ १७,२३३
95. तनहुँ - २ ३० ३२,६८७
96. कैलाली - २ १९,०५७
97. सल्यान - १ ६२ २३,१८९
98. काठमाडौं - १० २९३ ३७,४६९
99. दोलखा - १ ४० ३२,३७६
100. उदयपुर - १ ३४ ३०,५९०
101. काठमाडौं - २ ६८ ३४,२३८
102. काठमाडौं - ९ ३५,०९३
103. काठमाडौं - ५ ५७२ ३०,७३७
104. रौतहट - २ ४४ २९,५२८
105. चितवन - २ ५४,४०२
106. ललितपुर - १ २३,३७३
107. मकवानपुर - २ ४२ ३०,०५०
108. पर्सा - ३ १६ २९,६७९
109. ओखलढुंगा - १ ३६ १३,९५३
110. पर्सा - ४ २८,००६
111. सिराहा - १ ४५ ४१,३२२
112. कञ्चनपुर - २ ३३,९५२
113. रूपन्देही - ३ ५८,८१४
114. कैलाली - १ १७,८२६
115. अछाम - १ १० १०,७५९
116. डडेलधुरा - १ ७० १९,१३१
117. बाँके - १ ४७ ३२,७९२
118. नुवाकोट - २ २८ ३२,०५४
119. रूपन्देही - १ ५४,८४५
120. झापा - १ २३ ४५,६८०
S.N. उम्मेदवार क्लस्टर लिङ्ग  
1.
अनु कुमारी गुरुङ
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
2.
काशी नारायण डंगोल
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
3.
कृष्ण बहादुर पुन
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
4.
ज्ञानमाया राजथला
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
5.
टिकाराम महर्जन
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
6.
डम्बर बहादुर राई
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
7.
डिल्ली बहादुर पुन
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
8.
तुलसी माया श्रेष्ठ
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
9.
दल बहादुर थापा
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
10.
दीक्षा बाडे
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
11.
धन बहादुर श्रेष्ठ
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
12.
नर्मा कुमारी गुरुङ
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
13.
निर्जना थिङ
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
14.
न्हुछे मैया सुवाल
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
15.
प्रेम कुमारी वाइवा तामाङ
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
16.
बालकृष्ण दुवाल
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
17.
बिनोद श्रेष्ठ
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
18.
बेद प्रकाश श्रेष्ठ
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
19.
ममता महर्जन
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
20.
महेन्द्र ब्रम्हाचार्य
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
21.
मिना कुमारी प्रधान
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
22.
मोहन बहादुर प्रजा
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
23.
राज कुमारी दनुवार
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
24.
राजेन्द्र प्रसाद हाडा
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
25.
लक्ष्मी देवी मगर
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
26.
शोभा डंगोल
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
27.
श्री भक्त भडेल श्रेष्ठ
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
28.
सरिता दुवा
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
29.
सर्जु महर्जन
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
30.
सुजिता महर्जन
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
31.
सूर्य लक्ष्मी देशार (प्रजापति)
महिला आदिवासी जनजाति
आदिवासी जनजाति महिला
32.
हिमालयश्वरलाल मूल
पुरुष आदिवासी जनजाति
आदिवासी जनजाति पुरुष
33.
अमृता पाण्डे
महिला खस आर्य
खस आर्य महिला
34.
अर्जुन काफ्ले
पुरुष खस आर्य
खस आर्य पुरुष
35.
आशा बुढाक्षेत्री
महिला खस आर्य
खस आर्य महिला
36. खस आर्य पुरुष
37.
एक नारायण सुवेदी
पुरुष खस आर्य
खस आर्य पुरुष
38.
कल्पना रोक्का
महिला खस आर्य
खस आर्य महिला
39. खस आर्य पुरुष
40.
गौरीकान्त आचार्य
पुरुष खस आर्य
खस आर्य पुरुष
41.
जग्यबहादुर शाही
पुरुष खस आर्य
खस आर्य पुरुष
42.
जानकी देवी शाही
महिला खस आर्य
खस आर्य महिला
43.
जीवन बस्नेत
पुरुष खस आर्य
खस आर्य पुरुष
44.
टेकबहादुर रावल
पुरुष खस आर्य
खस आर्य पुरुष
45.
ठकराज थापा
पुरुष खस आर्य
खस आर्य पुरुष
46.
डबले बोहरा
पुरुष खस आर्य
खस आर्य पुरुष
47.
तारा न्यौपाने
महिला खस आर्य
खस आर्य महिला
48.
तारानाथ कट्टेल
पुरुष खस आर्य
खस आर्य पुरुष
49.
तुलसी सापकोटा
महिला खस आर्य
खस आर्य महिला
50. खस आर्य पुरुष
51. खस आर्य महिला
52. खस आर्य महिला
53.
देवी सरा जैसी
महिला खस आर्य
खस आर्य महिला
54.
नेत्रमाया ओली
महिला खस आर्य
खस आर्य महिला
55.
बालकृष्ण सुवेदी
पुरुष खस आर्य
खस आर्य पुरुष
56.
भवानी महत
महिला खस आर्य
खस आर्य महिला
57. खस आर्य पुरुष
58. खस आर्य पुरुष
59.
वृष बहादुर बस्नेत
पुरुष खस आर्य
खस आर्य पुरुष
60. खस आर्य महिला
61. खस आर्य महिला
62. खस आर्य महिला
63.
सम्झना बुढाथोकी
महिला खस आर्य
खस आर्य महिला
64.
सुदिप खनाल
पुरुष खस आर्य
खस आर्य पुरुष
65.
हिरा देवी बोहरा
महिला खस आर्य
खस आर्य महिला
66. थारू महिला
67.
पानमती राना
महिला थारू
थारू महिला
68.
प्रमिला थारु
महिला थारू
थारू महिला
69.
मन्जु चौधरी
महिला थारू
थारू महिला
70. थारू पुरुष
71. थारू महिला
72. थारू पुरुष
73.
कुन्ता रसाइली
महिला दलित
दलित महिला
74.
गजेन्द्र मोची
पुरुष दलित
दलित पुरुष
75. दलित महिला
76. दलित महिला
77.
राधा परकुटी
महिला दलित
दलित महिला
78. दलित पुरुष
79. दलित पुरुष
80. दलित पुरुष
81. दलित पुरुष
82. दलित महिला
83. दलित पुरुष
84.
संगीता नेपाली
महिला दलित
दलित महिला
85.
सम्झना दमाई
महिला दलित
दलित महिला
86.
सरु वि.क.
महिला दलित
दलित महिला
87.
सौरे कामी
पुरुष दलित
दलित पुरुष
88.
आशाकुमारी सिंह
महिला मधेशी
मधेशी महिला
89.
उतीमचन्द्र माझी
पुरुष मधेशी
मधेशी पुरुष
90. मधेशी महिला
91.
दलितिया देवी
महिला मधेशी
मधेशी महिला
92. मधेशी पुरुष
93. मधेशी महिला
94.
पुनर मुखिया विन
महिला मधेशी
मधेशी महिला
95. मधेशी पुरुष
96.
रंजीत कुमार साह
पुरुष मधेशी
मधेशी पुरुष
97. मधेशी महिला
98.
रमेश कुमार राय
पुरुष मधेशी
मधेशी पुरुष
99. मधेशी पुरुष
100. मधेशी पुरुष
101.
रामजी दास
पुरुष मधेशी
मधेशी पुरुष
102.
ललिता देवी साह
महिला मधेशी
मधेशी महिला
103. मधेशी महिला
104. मधेशी महिला
105. मधेशी पुरुष
106.
अमना खातुन
महिला मुस्लिम
मुस्लिम महिला
107.
आसमा बानु
महिला मुस्लिम
मुस्लिम महिला
108.
ताहिर मिया
पुरुष मुस्लिम
मुस्लिम पुरुष
109.
मंजुर मियाँ अंसारी
पुरुष मुस्लिम
मुस्लिम पुरुष
110.
हेसावुन नेसा
महिला मुस्लिम
मुस्लिम महिला
S.N. क्षेत्र प्राप्त मत  
1. भक्तपुर - १
प्राप्त मत
३३८५१
2. भक्तपुर - २
प्राप्त मत
७८६३
3. दैलेख - २
प्राप्त मत
३८९८
4. काठमाडौं - १०
प्राप्त मत
२०८५
5. जुम्ला - १
प्राप्त मत
२०७३
6. ललितपुर - २
प्राप्त मत
१८३६
7. काठमाडौं - ९
प्राप्त मत
१६६३
8. ललितपुर - ३
प्राप्त मत
१६५८
9. काठमाडौं - ५
प्राप्त मत
१६१९
10. कालीकोट - १
प्राप्त मत
१३४०
11. काभ्रे - २
प्राप्त मत
१२९१
12. काठमाडौं - ७
प्राप्त मत
१२७४
13. काठमाडौं - ८
प्राप्त मत
९४३
14. काठमाडौं - ६
प्राप्त मत
९२१
15. दैलेख - १
प्राप्त मत
६४४
16. सुर्खेत - २
प्राप्त मत
३६७
17. कैलाली - २
प्राप्त मत
३५१
18. ललितपुर - १
प्राप्त मत
३३८
19. बाँके - १
प्राप्त मत
३३२
20. काठमाडौं - २
प्राप्त मत
३२३
21. काठमाडौं - ४
प्राप्त मत
३०५
22. काठमाडौं - १
प्राप्त मत
२६८
23. बारा - ३
प्राप्त मत
२५८
24. रौतहट - ३
प्राप्त मत
२५१
25. सप्तरी - ३
प्राप्त मत
१९५
26. काभ्रे - १
प्राप्त मत
१९४
27. काठमाडौं - ३
प्राप्त मत
१९३
28. बाँके - ३
प्राप्त मत
१९०
29. कञ्चनपुर - २
प्राप्त मत
१७५
30. बर्दिया - १
प्राप्त मत
१७३
31. सप्तरी - २
प्राप्त मत
१७२
32. नुवाकोट - १
प्राप्त मत
१५०
33. अछाम - २
प्राप्त मत
१४७
34. झापा - ५
प्राप्त मत
१३४
35. रूपन्देही - ५
प्राप्त मत
१३४
36. मोरङ - १
प्राप्त मत
१३३
37. सुनसरी - १
प्राप्त मत
१२७
38. चितवन - १
प्राप्त मत
१२५
39. रौतहट - ४
प्राप्त मत
१२४
40. सप्तरी - ४
प्राप्त मत
१२३
41. रौतहट - १
प्राप्त मत
१२०
42. सिन्धुपाल्चोक - १
प्राप्त मत
१२०
43. रामेछाप - १
प्राप्त मत
११६
44. कञ्चनपुर - ३
प्राप्त मत
११२
45. सोलुखुम्बु - १
प्राप्त मत
११०
46. रूपन्देही - ४
प्राप्त मत
१०७
47. कपिलवस्तु - १
प्राप्त मत
१०४
48. सिराहा - १
प्राप्त मत
१०२
49. महोत्तरी - २
प्राप्त मत
१०१
50. सर्लाही - ४
प्राप्त मत
१०१
51. बाँके - २
प्राप्त मत
१००
52. मकवानपुर - २
प्राप्त मत
१००
53. मोरङ - ४
प्राप्त मत
१००
54. चितवन - २
प्राप्त मत
९५
55. बारा - २
प्राप्त मत
९२
56. कैलाली - १
प्राप्त मत
९२
57. पर्सा - ४
प्राप्त मत
९२
58. सिराहा - २
प्राप्त मत
९२
59. सर्लाही - २
प्राप्त मत
९०
60. रूपन्देही - २
प्राप्त मत
८८
61. सर्लाही - १
प्राप्त मत
८८
62. खोटाङ - १
प्राप्त मत
८४
63. नवलपरासी - १
प्राप्त मत
८३
64. झापा - ४
प्राप्त मत
८१
65. मोरङ - ३
प्राप्त मत
८१
66. पर्सा - ३
प्राप्त मत
८०
67. सुनसरी - २
प्राप्त मत
८०
68. मकवानपुर - १
प्राप्त मत
७६
69. धनुषा - २
प्राप्त मत
७५
70. बर्दिया - २
प्राप्त मत
७४
71. मोरङ - ६
प्राप्त मत
७४
72. डडेलधुरा - १
प्राप्त मत
७३
73. सप्तरी - १
प्राप्त मत
७२
74. सिन्धुपाल्चोक - २
प्राप्त मत
७२
75. इलाम २
प्राप्त मत
७१
76. मोरङ - २
प्राप्त मत
७०
77. बैतडी - १
प्राप्त मत
६९
78. डोटी - १
प्राप्त मत
६९
79. झापा - २
प्राप्त मत
६९
80. उदयपुर - २
प्राप्त मत
६९
81. कैलाली - ४
प्राप्त मत
६८
82. रौतहट - २
प्राप्त मत
६८
83. कपिलवस्तु - २
प्राप्त मत
६६
84. मोरङ - ५
प्राप्त मत
६६
85. जाजरकोट - १
प्राप्त मत
६४
86. झापा - १
प्राप्त मत
६४
87. सिन्धुली - २
प्राप्त मत
६४
88. सिराहा - ४
प्राप्त मत
६४
89. बझाङ - १
प्राप्त मत
६३
90. सुनसरी - ३
प्राप्त मत
६३
91. सुनसरी - ४
प्राप्त मत
६३
92. सिन्धुली - १
प्राप्त मत
६१
93. झापा - ३
प्राप्त मत
६०
94. दोलखा - १
प्राप्त मत
५९
95. उदयपुर - १
प्राप्त मत
५८
96. कञ्चनपुर - १
प्राप्त मत
५७
97. नुवाकोट - २
प्राप्त मत
५७
98. ओखलढुंगा - १
प्राप्त मत
५७
99. सल्यान - १
प्राप्त मत
५७
100. रूपन्देही - ३
प्राप्त मत
५५
101. कैलाली - ५
प्राप्त मत
५४
102. धनुषा - १
प्राप्त मत
५३
103. नवलपुर - २
प्राप्त मत
५३
104. रूपन्देही - १
प्राप्त मत
५३
105. कपिलवस्तु - ३
प्राप्त मत
५२
106. सुर्खेत - १
प्राप्त मत
५१
107. तनहुँ - १
प्राप्त मत
५१
108. महोत्तरी - ४
प्राप्त मत
५०
109. धादिङ - १
प्राप्त मत
४९
110. तनहुँ - २
प्राप्त मत
४८
111. दार्चुला - १
प्राप्त मत
४७
112. कैलाली - ३
प्राप्त मत
४६
113. महोत्तरी - ३
प्राप्त मत
४६
114. सिराहा - ३
प्राप्त मत
४६
115. धनुषा - ३
प्राप्त मत
४५
116. रोल्पा - १
प्राप्त मत
४५
117. दाङ - २
प्राप्त मत
४४
118. धनुषा - ४
प्राप्त मत
४४
119. बारा - १
प्राप्त मत
४२
120. बारा - ४
प्राप्त मत
४२
121. इलाम - १
प्राप्त मत
४२
122. नवलपरासी - २
प्राप्त मत
४२
123. सर्लाही - ३
प्राप्त मत
४१
124. दाङ - ३
प्राप्त मत
४०
125. धनकुटा - १
प्राप्त मत
४०
126. पाँचथर - १
प्राप्त मत
४०
127. धादिङ - २
प्राप्त मत
३९
128. गोरखा - १
प्राप्त मत
३९
129. पर्सा - १
प्राप्त मत
३९
130. गोरखा - २
प्राप्त मत
३७
131. पाल्पा - २
प्राप्त मत
३७
132. संखुवासभा - १
प्राप्त मत
३७
133. रूकुम पूर्व - १
प्राप्त मत
३५
134. भोजपुर - १
प्राप्त मत
३४
135. पाल्पा - १
प्राप्त मत
३४
136. अर्घाखाँची - १
प्राप्त मत
३२
137. महोत्तरी - १
प्राप्त मत
२९
138. प्युठान - १
प्राप्त मत
२८
139. चितवन - ३
प्राप्त मत
२६
140. दाङ - १
प्राप्त मत
२६
141. कास्की - ३
प्राप्त मत
२६
142. बाग्लुङ - १
प्राप्त मत
२५
143. पर्सा - २
प्राप्त मत
२५
144. तेह्रथुम - १
प्राप्त मत
२५
145. पर्वत - १
प्राप्त मत
२४
146. ताप्लेजुङ - १
प्राप्त मत
२४
147. रसुवा - १
प्राप्त मत
२३
148. स्याङ्जा - २
प्राप्त मत
२३
149. बाजुरा - १
प्राप्त मत
२२
150. म्याग्दी - १
प्राप्त मत
२२
151. नवलपुर - १
प्राप्त मत
२२
152. गुल्मी - १
प्राप्त मत
२०
153. गुल्मी - २
प्राप्त मत
१९
154. लमजुङ - १
प्राप्त मत
१९
155. कास्की - २
प्राप्त मत
१८
156. स्याङ्जा - १
प्राप्त मत
१८
157. बाग्लुङ - २
प्राप्त मत
१७
158. कास्की - १
प्राप्त मत
१७
159. रूकुम पश्चिम - १
प्राप्त मत
१५
160. अछाम - १
प्राप्त मत
१२
161. मुगु - १
प्राप्त मत
११
162. हुम्ला - १
प्राप्त मत
163. मनाङ - १
प्राप्त मत
164. मुस्ताङ - १
प्राप्त मत
165. डोल्पा - १
प्राप्त मत