मधेश आन्दोलनदेखि संसदीय अभ्याससम्म
Battleground Analysis
अनुकूलता
- आन्दोलन, मधेस राजनीति र संसदीय अभ्यासको संयोजन
- राष्ट्रिय सभा सदस्यको अनुभव
- पहिचान, अधिकार र प्रतिनिधित्वका सवालमा निरन्तर सक्रिय
प्रतिकूलता
- बारम्बार दल परिवर्तनका कारण राजनीतिक स्थिरतामाथि प्रश्न उठ्न सक्ने
- स्थानीय निर्वाचनमा पराजयको इतिहास
- ठूला दल र स्थापित उम्मेद्वारसँग प्रत्यक्ष भिडन्त
शिक्षा
प्रविणता प्रमाणपत्र तह
संसदीय अनुभव
२०७४ बाट राष्ट्रिय सभा सदस्य
हालको दल
नेपाली कम्युनिष्ट पार्टी
रमेशप्रसाद यादवको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित






