स्थानीय अनुभव बोकेका राजनीतिक अनुहार
Battleground Analysis
अनुकूलता
- गाउँपालिका अध्यक्षको रूपमा प्रत्यक्ष शासन र विकासको अनुभव
- क्षेत्रीय मुद्दा र पहिचानका सवालमा लामो संलग्नता
- परम्परागत राजनीतिभन्दा फरक सोचको प्रतिनिधित्व
प्रतिकूलता
- प्रतिनिधिसभामा पहिलो पटक प्रतिस्पर्धा
- चुनाव नजिकिँदै रास्वपामा प्रवेश गरेकाले स्थायित्वमाथि प्रश्न उठ्न सक्ने
- ठूला दलका अनुभवी उम्मेदवारसँग सीधा भिडन्त
शिक्षा
कक्षा १०
संसदीय अनुभव
प्रतिनिधिसभा सदस्यमा पहिलोपटक उम्मेदवार
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी
चन्दनकुमार सिंहको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







