खनालको तेस्रो चुनावी प्रतिस्पर्धा, बारा–४ मा नयाँ परीक्षण
Battleground Analysis
अनुकूलता
- पूर्वआईजीपीको छवि र सुरक्षा–कानुन कार्यान्वयनको अनुभव
- तराई क्षेत्रमा काम गरेको पृष्ठभूमि र पहिचान
- स्पष्ट वक्ता तथा राष्ट्रिय स्तरको परिचित व्यक्तित्व हुनु
प्रतिकूलता
- अघिल्ला दुई निर्वाचनमा लगातार पराजयले विश्वसनीयतामा प्रश्न
- पार्टी परिवर्तन र नयाँ राजनीतिक आधार कमजोर हुने जोखिम
- स्थानीय स्थापित नेतासँग प्रतिस्पर्धा गर्न संगठनात्मक चुनौती
शिक्षा
स्नातकोत्तर
संसदीय अनुभव
प्रतिनिधिसभामा तेस्रो प्रतिस्पर्धा
हालको दल
राष्ट्रिय परिवर्तन पार्टी
सरकारको अनुभव
नेपाल प्रहरीको पूर्व आईजीपी
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ | काठमाडौं - ६ | शिशिर खनाल (रास्वपा) | १४२२१ | ८९१७ | ५४०४ | पराजित |
| प्रतिनिधिसभा सदस्य उपनिर्वाचन २०८० | तनहुँ - १ | स्वर्णिम वाग्ले (रास्वपा) | 34919 | 8488 | २६४३१ | पराजित |
| प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ | बारा - ४ |
सर्वेन्द्र खनालको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित








