स्थानीय अनुभव बोकेर संसद्तर्फ
Battleground Analysis
अनुकूलता
- स्थानीय समाजसँग गहिरो सम्बन्ध
- निरन्तर राजनीतिक अनुभव
- सिधै जनतासँग संवाद गर्ने शैलीले मतदातासँगको पहुँच बलियो
प्रतिकूलता
- राष्ट्रिय तहको संसदीय अनुभवको अभाव
- संघीय संसद वा सरकारी जिम्मेवारी नसम्हालेको अनुभव
- राप्रपाको सीमित सांगठनिक प्रभाव
सुनिलकुमार सिंहको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







