वडाअध्यक्ष त्यागेर संघीय सांसद बन्ने दौड
Battleground Analysis
अनुकूलता
- स्थानीय चुनाव जित्ने अनुभव
- वीरगन्ज महानगरपालिका–१० वडाध्यक्ष र कार्यपालिका सदस्य भएर निर्वाचित
- २०६२/६३ को जनआन्दोलनदेखि मधेश आन्दोलनसम्म सक्रिय, राजनीतिक संघर्षमा अनुभव
प्रतिकूलता
- पार्टी परिवर्तनको असर
- संघीय अनुभवको कमी
- संघीय तहको विधायकी, कानुन निर्माण र राष्ट्रिय नीतिगत बहसमा प्रत्यक्ष अनुभव कम
शिक्षा
प्लस–टू
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी
सुशीलकुमार कानुको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित








