‘जोगी सर’को राजनीतिक यात्रा
Battleground Analysis
अनुकूलता
- २५ वर्षभन्दा बढी समय सामाजिक कार्यमा सक्रिय ।
- स्वतन्त्र उम्मेदवार भएर अघिल्लो पटक जित्नु ।
- सांसद निर्वाचित भइसकेपछि पनि सामाजिक अभियन्ताको परिचय जोगाइरहनु।
प्रतिकूलता
- नयाँ दल भएकाले अरू जस्तो संगठन नहुनु।
- ठूला र स्थापित दलहरूसँग प्रतिस्पर्धा हुनु।
- दलहरूका उम्मेदवार जस्तो राज्य संयन्त्रसँग बलियो सम्बन्ध नहुनु।
योगेन्द्र मण्डलको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित








