मेयर हुँदा सेवा-सुविधा नलिएका उम्मेदवार
Battleground Analysis
अनुकूलता
- सफल पूर्व मेयरको छवि
- स्वच्छ र नैतिक नेतृत्वको सन्देश
- उद्योग–व्यवसायका अनुभवी
प्रतिकूलता
- पार्टीभित्रको असन्तुष्टि
- बहुकोणीय प्रतिस्पर्धा
- विगतमा समानुपातिक मत कम
शिक्षा
एसएलसी
संसदीय अनुभव
प्रतिनिधिसभामा पहिलोपटक उम्मेदवार
हालको दल
नेपाली कांग्रेस
भीमबहादुर थापा क्षेत्रीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित






