क्रिकेट मैदानबाट राजनीतिक रंगशालातर्फ
Battleground Analysis
अनुकूलता
- क्रिकेट खेलाडी युवा
- समाजिक कार्यमा संलग्न र उद्यमी छवि
- सूर्यबहादुर थापाको राजनीतिक विरासतसँग जोडिएको पहिचान
प्रतिकूलता
- संसदीय राजनीति र चुनावी अनुभवको कमी
- परिवारको विरासत बाहेक स्पष्ट एजेन्डा र दीर्घकालीन दृष्टिकोण प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने चुनौती
- कांग्रेस, एमाले दलको बलियो संगठनबीचलाई चिर्नुपर्ने अवस्था
शिक्षा
स्नातक
हालको दल
राष्ट्रिय प्रजातन्त्र पार्टी
बिभत्सु थापाको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित








