सैन्य र राजनीतिक फाँटका अनुभवी
Battleground Analysis
अनुकूलता
- लुम्बिनी प्रदेशको पूर्व अर्थमन्त्री बनेका बेला जिल्लामा पुर्याएको बजेट र योजना ।
- साविक माओवादी केन्द्र र एकीकृत समाजवादीको एकता ।
- जनयुद्धकालीन विरासतसँगै भूगोल र जनतासँग प्रत्यक्ष सम्बन्ध ।
प्रतिकूलता
- हेभीवेट नेतासँग गठबन्धनविना प्रतिस्पर्धा ।
- नयाँ दलतिर नयाँ मतदाताको झुकाव ।
- युद्धकालीन कमाण्डरलाई साविकको माओवादी पार्टीको नाम र चुनाव चिह्नविना प्रतिस्पर्धा ।
शिक्षा
प्रवीणता प्रमाणपत्र तह
संसदीय अनुभव
लुम्बिनी प्रदेश सभा सदस्य
हालको दल
नेपाली कम्युनिस्ट पार्टी
सरकारको अनुभव
लुम्बिनी प्रदेशका मन्त्री
धनबहादुर मास्कीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







