०७४ मा सुर्खेतको राजनीतिक समीकरण फेरे, फेरि प्रतिस्पर्धामा
Battleground Analysis
अनुकूलता
- उच्च शैक्षिक योग्यता र बौद्धिकता
- ग्रासरुटदेखि प्रदेश तहसम्मको नेतृत्व
- विगतको सहानुभूति र भोट बैंक
प्रतिकूलता
- नयाँ शक्तिहरूको चुनौती
- पार्टीभित्रको आन्तरिक व्यवस्थापन
- नयाँ पुस्ताको मत तान्ने चुनौती
शिक्षा
स्नातकोत्तर
२०७९ को मत
३०९८८ (निकटतम प्रतिस्पर्धी)
हालको दल
नेकपा एमाले
ध्रुवकुमार शाहीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित






