स्वास्थ्य, स्वरोजगार र भ्रष्टाचारमुक्त प्रशासन प्रमुख एजेन्डा
Battleground Analysis
अनुकूलता
- सबल शैक्षिक र व्यावसायिक पृष्ठभूमि
- स्थानीय समस्या बुझ्ने स्थानीय उम्मेदवार
- स्पष्ट एजेन्डा र नयाँ राजनीतिक छवि
प्रतिकूलता
- प्रत्यक्ष राजनीतिक अनुभव सीमित
- स्थानीय शक्ति संरचनासँग प्रतिस्पर्धा
- एजेन्डा कार्यान्वयनको परीक्षण बाँकी
शिक्षा
स्नातकोत्तर
संसदीय अनुभव
प्रतिनिधिसभा सदस्यमा पहिलोपटक उम्मेदवार
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी
दीपककुमार साहको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित








