संसद्मा दुई दशकको अनुभव, प्रत्यक्षमा दोस्रो जित खोज्दै
Battleground Analysis
अनुकूलता
- झन्डै दुई दशकको संसदीय अनुभव
- मधेशमा एमालेको सुदृढीकरणमा सक्रिय
- राजनीतिक सक्रियता र मधेशी महिला नेतृको पहिचान
प्रतिकूलता
- परिवार–केन्द्रित शक्ति–सम्बन्धको आलोचना
- २०७० मा हराएका विमलेन्द्र निधिसँगै भिडन्त, परिणाम अनिश्चित हुने चुनौती
- नयाँ दलतर्फ युवा/शहरी मतदाताको आकर्षण
२०७९ को मत
33388
जुलीकुमारी महतो (महासेठ)को प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित






