प्रदेशको अनुभव बोकेर संघीय संसद्तर्फको यात्रा
Battleground Analysis
अनुकूलता
- लामो समयदेखि राजनीतिक तथा सामाजिक गतिविधिमा संलग्न
- प्रदेशसभा सदस्यदेखि विभिन्न दलमा जिम्मेवारी सम्हालेको अनुभव
- एमालेको संगठनात्मक साथ
प्रतिकूलता
- बारम्बार पार्टी परिवर्तन
- अघिल्लो चुनावी हार
- मतदातामा विश्वासको चुनौती
शिक्षा
एसएलसी
हालको दल
नेकपा एमाले
कुन्दनप्रसाद कुशवाहाको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित






