संविधानसभाको अनुभव, संसद्मा पुनर्गमनको प्रयास
Battleground Analysis
अनुकूलता
- परिवर्तनमूलक र आक्रामक राजनीतिक धारणा
- युवा तथा मध्यम वर्गमा आकर्षण
- अघिल्ला निर्वाचनमै उल्लेख्य मत ल्याइसकेको अनुभव
प्रतिकूलता
- अघिल्लो चुनावमा तेस्रो स्थान
- बलिया प्रतिस्पर्धीको दबाब
- रास्वपाको नयाँ संगठन
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी
रवीन्द्र पटेलको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित






