शिक्षण क्षेत्रका अनुभवीलाई कांग्रेसको विश्वास
Battleground Analysis
अनुकूलता
- शिक्षण पेशा र अध्ययन
- शिक्षक महासंघको जिल्ला नेतृत्व सम्हालेको सांगठनिक क्षमता
- नयाँ र युवा उम्मेदवार
प्रतिकूलता
- संसदीय वा कार्यकारी पदको अनुभव नभएको अवस्था
- बलियो प्रतिस्पर्धी
- अघिल्लो चुनावमा कांग्रेसको उम्मेदवार नहुँदाको संगठनात्मक चुनौती
शिक्षा
स्नातकोत्तर
हालको दल
नेपाली कांग्रेस
रामकृपाल प्रसाद यादवको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित






