सल्लाहकारको अनुभव लिएर संसदीय राजनीतिमा
Battleground Analysis
अनुकूलता
- चुनावी कमाण्डरको अनुभव
- युवा र स्ववियू अनुभव
- विज्ञताको छवि
प्रतिकूलता
- 'टुरिस्ट' उम्मेदवारकाे आरोप
- मत विभाजनको जोखिम
- कमजाेर संगठन
शिक्षा
स्नातकोत्तर
संसदीय अनुभव
प्रतिनिधिसभामा पहिलोपटक उम्मेदवार
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी
सुनिल लम्सालको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित






