लगातार चौथो जितको खोजीमा
Battleground Analysis
अनुकूलता
- लगातार तीन निर्वाचन जितेको बलियो जनाधार र अनुभव
- शिक्षा क्षेत्रमा योगदान तथा सामाजिक प्रभावबाट बनेको सकारात्मक छवि
- मन्त्रीस्तरको कार्यानुभव र कांग्रेसभित्र स्थापित नेतृत्व
प्रतिकूलता
- लामो समय सत्तामा रहेकाप्रति मतदाताको असन्तुष्टि सम्भावना
- विपक्षी दलहरूको संयुक्त वा बलियो प्रतिस्पर्धा
- परिवर्तनको चाहनालाई केन्द्रमा राख्ने नयाँ मतदाताको चुनौती
तेजुलाल चौधरीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







