कांग्रेसको विरासत फर्काउने यत्न
Battleground Analysis
अनुकूलता
- थारू कल्याणकारिणी सभाको नेतृत्व गरेको, कमैया र कम्लहरी मुक्ति आन्दोलनको अगुवाइ गरेकाले थारू बहुल यस क्षेत्रमा उनको बलियो सामाजिक पकड र भावनात्मक सम्बन्ध छ ।
- गगन थापा टिमबाट नेपाली कांग्रेसको सह-महामन्त्री जस्तो उच्च पदमा हुनु र संवैधानसभा सदस्यको अनुभव हुनुले उनलाई राज्य संयन्त्र र पार्टी परिचालनमा सहजता प्रदान गर्छ ।
- २०७९ को समानुपातिक मत परिणाम अनुसार यस क्षेत्रमा कांग्रेस दोस्रो ठूलो शक्ति हो । यसपटक कांग्रेसको आफ्नै आधिकारिक उम्मेदवार भएकाले विगतमा विच्किएका कांग्रेसी मतदाताहरू गोलबद्ध हुने सम्भावना छ ।
प्रतिकूलता
- यसपटक कांग्रेस एक्लै चुनावमा होमिएको छ । जबकि विपक्षी कित्तामा माओवादी र एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीबाट थारू समुदायकै मेटमणि चौधरी भएकाले थारू मत बाँडिने छ ।
- थारू बहुल क्षेत्र भए पनि नागरिक उन्मुक्ति पार्टी र रास्वपा जस्ता नयाँ शक्तिहरूले युवा तथा थारू मत काट्ने डर छ।
- एकातिर एमालेको बलियो संगठन भएका रेवतीरमण शर्मा छन् भने अर्कोतिर सत्ता र शक्तिको स्वाद चाखिसकेका मेटमणि चौधरी र कुलप्रसाद केसी जस्ता पात्रहरू मैदानमा हुनुले मत धेरै तिर बाँडिने भएकाले कडा संघर्ष गर्नुपर्ने देखिन्छ ।
शिक्षा
स्नातकोत्तर
संसदीय अनुभव
संविधानसभा सदस्य (२०७०)
हालको दल
नेपाली कांग्रेस
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| संविधानसभा सदस्य निर्वाचन २०६४ | दाङ - १ | इन्द्रजीत थारु (माओवादी) | १८०९३ | २७६९ | १५३२४ | पराजित |
| संविधानसभा सदस्य निर्वाचन २०७० | समानुपातिकबाट |
|
योगेन्द्र चौधरीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित








