देवराजको दोस्रो प्रयास
Battleground Analysis
अनुकूलता
- ठूला दलहरू छुट्टाछुट्टै मैदानमा हुनु र उनीहरूका 'हेभीवेट' उम्मेदवारहरूबीचको आपसी टकरावले गर्दा परम्परागत दलहरूसँग असन्तुष्ट मतदाताको पहिलो विकल्प बन्ने अवसर ।
- जेनजी' लहर र नयाँ मतदाताको आकर्षण भएकाले यसपटक थपिएका नयाँ युवा मतदाता र वैकल्पिक राजनीतिको लहर ।
- रास्वपाको बढ्दो संगठन विस्तारले बढाएको आत्मविश्वास ।
प्रतिकूलता
- एमाले, कांग्रेस र नेकपाका प्रभावशाली र जातीय आधार भएका उम्मेदवारहरूबीचको प्रतिस्पर्धामा आफ्नो मत सुरक्षित राख्नु उनका लागि मुख्य चुनौती हो । ठूला दलको संगठित 'क्याडर वेस' भोट काट्न उनलाई कठिन पर्न सक्छ।
- दाङ-१ मा थारू मतदाताको निर्णायक भूमिका छ । अन्य प्रमुख उम्मेदवारहरू थारू समुदायका र थरुहट आन्दोलनसँग जोडिएका हुँदा, गैर-थारू पृष्ठभूमिका पाठकलाई त्यो समुदायको मत आफ्नो पक्षमा पार्न थप मिहिनेत गर्नुपर्ने देखिन्छ ।
- जेनजी आन्दोलनमा भएको विध्वंश र सहकारी प्रकरणमा पार्टीको मुख्य नेतृत्व नै मुछिएकाले मतदातालाई फकाउने अग्निपरीक्षा छ ।
शिक्षा
स्नातकोत्तर
२०७९ को मत
13798
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी
देवराज पाठकको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित








