नयाँ पार्टी, पहिलो उम्मेदवारी
Battleground Analysis
अनुकूलता
- स्थानीय स्तरमा प्रभावशाली युवा नेता
- माओवादी केन्द्रका युवा नेताका रूपमा परिचित, स्थानीय जनसमस्यामा पहुँच
- समाजसेवा र सक्रिय राजनीतिक पृष्ठभूमि
प्रतिकूलता
- प्रलोपा नयाँ दल भएकाले पार्टी ब्रान्डिङ र जनमत निर्माण चुनौतीपूर्ण
- संघीय/प्रत्यक्ष निर्वाचन अनुभव सीमित
- संसदीय चुनावमा पहिलो पटक उम्मेदवारी
शिक्षा
स्नातकोत्तर
हालको दल
प्रगतिशील लोकतान्त्रिक पार्टी
अमिताभ बच्चन दास तत्माको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित








