एमालेको लोकप्रियता फर्काउने दायित्व युवा काँधमा
Battleground Analysis
अनुकूलता
- युवा र जुझारु नेतृत्व
- सांगठनिक आधार
- नयाँपन र युवाको लहर
प्रतिकूलता
- 'रवि लामिछाने' को गढ र क्रेज
- पार्टीको खस्कँदो मत
- सत्ताविरोधी भावना
संसदीय अनुभव
प्रतिनिधिसभामा पहिलोपटक उम्मेदवार
हालको दल
नेकपा एमाले
अस्मिन घिमिरेको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







