Home Candidate विक्रम तिमिल्सिना
http://राष्ट्रिय%20स्वतन्त्र%20पार्टी
विक्रम तिमिल्सिना
नुवाकोट - १ उम्मेदवार

विक्रम तिमिल्सिना

पुरुष , ४३ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
२२६०९ मत
विजयी
Profile Political Nature
Profile Political Nature

Battleground Analysis

अनुकूलता

  • वैकल्पिक लहर
  • बौद्धिक व्यक्तित्व
  • रास्वपाको क्रेज

प्रतिकूलता

  • संगठनको अभाव
  • 'टुरिस्ट' वा 'एलिट' ट्याग
  • डा. प्रकाशशरणको प्रोफाइल
शिक्षा
राजनीतिशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि

राजनीतिक स्वभाव र शैली

अनुसन्धानमुलक नेतृत्व

१५ वर्षभन्दा बढी शिक्षा र मिडिया क्षेत्रको अनुभव तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अनुसन्धान गरेको अनुभवले उनलाई 'तथ्यमा आधारित' राजनीति गर्ने पात्रका रूपमा चिनाउँछ।

अन्तर्राष्ट्रिय अनुभव

अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालय र क्विन्सल्याण्ड विश्वविद्यालयको शैक्षिक अनुभव तथा एशियन इन्स्टिच्युट फर एडभान्स्ड रिसर्च को नेतृत्वले उनको 'भिजन' फराकिलो रहेको देखाउँछ।

बहुआयामिक रुचि

उनी केवल राजनीति मात्र होइन, जलवायु परिवर्तन, भू-राजनीति, सामाजिक समावेशीकरण र द्वन्द्व व्यवस्थापन जस्ता गम्भीर विषयमा कलम चलाउने र नीतिगत बहस गर्ने बौद्धिक व्यक्तित्व हुन्।

फ्रेस फेस

नुवाकोटमा लामो समयदेखि स्थापित महत परिवार (डा. रामशरण/प्रकाशशरण) र तामाङ (हितबहादुर) को चक्र तोड्न चाहने मतदाताका लागि उनी 'फ्रेस' अनुहार हुन्।

विक्रम तिमिल्सिनाको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

विक्रम तिमिल्सिना
२२६०९
प्रकाशशरण महत नेपाली कांग्रेस
१८५९७
हितबहादुर तामाङ नेपाली कम्युनिस्ट पार्टी
१३३७७
VS