संविधानसभाको अनुभव पुनरागमनको अपेक्षा
Battleground Analysis
अनुकूलता
- संविधानसभा सदस्यको अनुभव र संसदीय प्रक्रियाको ज्ञान
- शिक्षक पृष्ठभूमि र स्थानीय तहमा लामो संगठनात्मक अनुभव
- युवा संघ हुँदै पार्टी नेतृत्वमा पुगेको निरन्तर राजनीतिक यात्रा
प्रतिकूलता
- पार्टी छाडेर पुनः फर्किएको घटनाले आन्तरिक अविश्वास
- अघिल्लो निर्वाचनमा उम्मेदवारी फिर्ता गरिनुबाट बनेको मनोवैज्ञानिक असर
- धादिङ-२ मा बलिया प्रतिस्पर्धी उम्मेदवारसँग कडा भिडन्त
शिक्षा
प्रवीणता प्रमाणपत्र तह
संसदीय अनुभव
संविधान सभा सदस्य (२०७०)
हालको दल
नेकपा एमाले
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| संविधानसभा सदस्य निर्वाचन २०७० | धादिङ - १ | तिलकप्रसाद रुवाली (कांग्रेस) | ७६५६ | ८६६३ | १००७ |
|
धनबहादुर घलेको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







