नि:शुल्क शिक्षा र स्वास्थ्यको मुद्दा बोकेर मैदानमा
Battleground Analysis
अनुकूलता
- बौद्धिक र शैक्षिक पृष्ठभूमि बलियो
- स्पष्ट चुनावी एजेन्डा, मुद्दा-आधारित राजनीति
- विद्यार्थी राजनीतिदेखि कम्युनिस्ट आन्दोलनसम्मको अनुभव
प्रतिकूलता
- अघिल्लो चुनावमा प्रतिकूल मतान्तर
- अघिल्लो पटक गठबन्धन, अहिले एकल प्रतिस्पर्धा
- प्रतिस्पर्धी दलहरूको संगठित संरचना र बलियो मताधार
डा. देउमान सम्वाहाङफेको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित






