तेस्रो जित निकाल्ने दाउ
Battleground Analysis
अनुकूलता
- संगठनात्मक क्षमता र पार्टी नेटवर्कः लामो समयदेखि क्षेत्रमा काम गरेको
- सरकारी जिम्मेवारीको अनुभवः रक्षामन्त्रीको भूमिका निर्वाह
- सामान्य जनताको मुद्दा उठाउने छविः सडक, सिंचाइ, शिक्षा, सीमा सुरक्षा, उद्योग-व्यवसाय जस्ता स्थानीय मुद्दा जोडेर बोल्ने, ‘ग्रासरुट–केन्द्रित’ छवि बनाउन खोजेको ।
प्रतिकूलता
- स्थानीय जनस्तरमा लगातार उपस्थिति नभएको धारणाः जनताले ‘काम पर्दा सजिलै भेट्न नसकिने, जिल्लास्तरमा कम बस्ने’ गुनासो गरेको ।
- अत्यन्त साँघुरो मतान्तरको जितः २०७९ मा नरेन्द्र साह कलवारसँग केवल ७७० मतान्तरमा विजयी भएको ।
- तटस्थ मतदाताकाे पार्टी प्रति विकर्षण
शिक्षा
स्नातक
संसदीय अनुभव
संविधानसभा सदस्य (२०७०), प्रतिनिधिसभा सदस्य (२०७९)
हालको दल
नेकपा एमाले
सरकारको अनुभव
रक्षामन्त्री (२०७९)
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| संविधान सभा सदस्य निर्वाचन २०७० | सर्लाही - ३ | भरतकुमार थापा (माओवादी) | ९१०१ | १२८०८ | ३७०७ |
|
| प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ | सर्लाही - ३ | नरेन्द्र साह कलवार (माओवादी) | ३२१६८ | ३२९३८ | ७७० |
|
हरिप्रसाद उप्रेतीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित






