अनुभव र वैकल्पिक राजनीतिसँगै
Battleground Analysis
अनुकूलता
- संविधानसभा सदस्यदेखि प्रत्यक्ष चुनावी प्रतिस्पर्धासम्मको निरन्तर राजनीतिक यात्रा
- भाषणभन्दा काममा विश्वास गर्ने शैलीले स्थानीय तहमा भरोसा
- वैकल्पिक राजनीतिक शक्तिप्रतिको जनआकर्षणले उम्मेदवारीलाई बल
प्रतिकूलता
- मिडिया उपस्थितिमा कमजोर
- नयाँ पार्टीको सांगठनिक कमजोरी
- पहिलेको पराजयको मनोवैज्ञानिक प्रभाव
शिक्षा
स्नातक
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी
नरेन्द्र साह कलवारको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







