प्रदेश सभामा हारको बदला प्रतिनिधिसभा निर्वाचनमा लिने दाउ
Battleground Analysis
अनुकूलता
- सांगठनिक मत
- निष्ठावान र त्यागी छवि
- कम्युनिस्ट मतको विभाजन
प्रतिकूलता
- विगतको पराजयको मनोविज्ञान
- पार्टीभित्रको आन्तरिक व्यवस्थापन
- नयाँ शक्तिको उदय
शिक्षा
प्लस टु
हालको दल
नेपाली कांग्रेस
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०७४ | मुगु-१ (२) | चन्द्रबहादुर शाही | ६८४५ | ४६१२ | २२३३ | पराजित |
राजनीतिक टाइमलाइन
२०४६
राजनीतिमा सक्रिय
२०४६ मा मुलुक राजनीतिक परिवर्तनको प्रशव वेदनामा थियो । यही बेला खड्ग शाही पनि परिवर्तनको पक्षमा लागे । त्यसयता उनी निरन्तर राजनीतिमा सक्रिय छन् ।
२०४६
पक्राउ
जनआन्दोलनको पक्षमा लागेका खड्ग पक्राउ परे । एक साता जेल पनि बसे ।
२०५२
कांग्रेस जिल्ला उपसभापति
२०५२ सालमा उनी मुगु जिल्ला कांग्रेस उपसभापति भए । राजनीतिका अलावा सामाजिक गतिविधिमा पनि सरिक हुँदै अगाडि बढे ।
२०५२
महाधिवेशन प्रतिनिधि
२०५२ मा पहिलोपटक महाधिवेशन प्रतिनिधि चयन भएका उनी त्यसयता निरन्तर कांग्रेस महाधिवेशन प्रतिनिधि छन् ।
२०७२
जिल्ला सभापति
२०७२ सालमा मुगुको जिल्ला सभापति निर्वाचित भए ।
खड्ग शाहीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







