बालसैनिक मुद्दाबाट संसद् यात्राको प्रयासमा
Battleground Analysis
अनुकूलता
- पूर्व बालसैनिकको मुद्दामा लामो संघर्ष र स्पष्ट पहिचान
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मुद्दा उठाउने अनुभव
- युवा पुस्तासँग जोडिने वैकल्पिक र मुद्दामुखी राजनीति
प्रतिकूलता
- स्वतन्त्र उम्मेदवार भएकाले संगठनात्मक कमजोरी
- परम्परागत दलसँग प्रतिस्पर्धामा स्रोत र संरचनाको अभाव
- मुद्दामुखी राजनीति सबै मतदातासम्म पुर्याउने चुनौती
शिक्षा
स्नातकोत्तर
लेनिन विष्टको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित






