व्यवसाय र पर्यटन अनुभवपछि राजनीतिमा फड्को
Battleground Analysis
अनुकूलता
- पर्यटन, सूचना प्रविधि र उद्यमशिलतामा व्यावहारिक अनुभव
- सामाजिक तथा व्यावसायिक संस्थामा सक्रिय नेतृत्व भूमिका
- अन्तर्राष्ट्रिय अनुभवसहित स्पष्ट विकास एजेन्डा
प्रतिकूलता
- नयाँ तथा सानो दलको संगठनात्मक सीमितता
- प्रतिनिधिसभा निर्वाचनको पहिलो अनुभव
- परम्परागत राजनीतिक दलसँग कडा प्रतिस्पर्धा
हालको दल
उज्यालो नेपाल पार्टी
ज्योत्सना सैजुको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







