सम्पदा संरक्षणको मुद्दा बोकेर प्रतिस्पर्धामा
Battleground Analysis
अनुकूलता
- महिला र समावेशी प्रतिनिधित्व
- पार्टीका विभिन्न तह र जिम्मेवारीमा काम गरेको अनुभव
- सांस्कृतिक सम्पदा संरक्षणको एजेन्डा
प्रतिकूलता
- नयाँ पुस्तासँग प्रतिस्पर्धा
- व्यक्तिगत पहिचान निर्माणको चुनौती
- बलिया प्रतिस्पर्धी
संसदीय अनुभव
प्रतिनिधिसभामा पहिलोपटक उम्मेदवार
हालको दल
नेपाली कांग्रेस
सपना राजभण्डारीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित






