प्रदेश सभापछि प्रतिनिधिसभाको तयारी
Battleground Analysis
अनुकूलता
- वडा सदस्यदेखि प्रदेशसभा सदस्यसम्मको अनुभव
- काठमाडौं–८ मै लामो समय सक्रिय रहेकाले क्षेत्रका समस्या र आवश्यकतासँग परिचित
- भूकम्पपछिको पुनर्निर्माणमा सक्रिय भूमिका निर्वाह गरेको छवि
प्रतिकूलता
- गत निर्वाचनमा पराजयको पृष्ठभूमि
- २२ जना उम्मेदवार मैदानमा हुँदा मत विभाजन र प्रतिस्पर्धा जटिल बन्ने सम्भावना।
- नयाँ दलप्रतिको मतदाता आकर्षण
हालको दल
नेकपा एमाले
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| बागमती प्रदेश सभा सदस्य निर्वाचन २०७४ | काठमाडौं - ८ (१) | राज्यलक्ष्मी श्रेष्ठ (कांग्रेस) | 6176 | 7780 | १६०४ |
|
| बागमती प्रदेश सभा सदस्य निर्वाचन २०७९ | काठमाडौं - ८ (१) | शैलेन्द्रमान बज्राचार्य (हाम्रो नेपाली) | 5470 | 3718 | १७५२ | पराजित |
राजेश शाक्यको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित






