अघिल्लो निर्वाचनकै प्रतिस्पर्धीसँग भिड्दै सरेश नेपाल
Battleground Analysis
अनुकूलता
- परिपक्व र अनुभवी नेताको छवि, संगठनमा पकड
- प्रदेश सरकारको कार्यकारी अनुभव
- खरो र तार्किक नेताको पहिचान, जिल्लामा प्रभाव
प्रतिकूलता
- गुटगत राजनीतिको आरोप
- प्रतिस्पर्धीको बलियो उपस्थितिले चुनौती
- अघिल्लो निर्वाचनमा पराजयको प्रभाव
हालको दल
नेकपा एमाले
सरेश नेपालको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित






