व्यावसायिक क्षेत्रबाट राजनीतिक यात्रामा
Battleground Analysis
अनुकूलता
- निजगढकेन्द्रित उद्योग, व्यापार र सामाजिक क्षेत्रमा लामो संलग्नता
- केन्द्रीय सदस्यदेखि जिल्ला तहसम्म संगठन सञ्चालनको अनुभव
- व्यावसायिक पृष्ठभूमि
प्रतिकूलता
- संसदीय अनुभवको अभाव
- अघिल्लो निर्वाचनमा पराजय
- प्रतिस्पर्धी क्षेत्र
हालको दल
नेपाली कांग्रेस
शम्भुबहादुर बुढाथोकीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







