विरासत जोगाउने चुनौती
Battleground Analysis
अनुकूलता
- चार दशक लामो राजनीतिक अनुभव र गहिरो संगठनात्मक पकड
- संघीय र प्रदेश सरकार दुवै तहको कार्यकारी अनुभव
- भोजपुरमा स्थापित राजनीतिक पहिचान र पुरानो मताधार
प्रतिकूलता
- अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पराजयको मनोवैज्ञानिक असर
- पुरानो नेतृत्वप्रतिको मतदाताको असन्तोष
- नयाँ पुस्ता र वैकल्पिक शक्तिसँगको प्रतिस्पर्धा
शिक्षा
स्नातकोत्तर
हालको दल
नेकपा एमाले
सरकारको अनुभव
संघीय सरकारको सञ्चार तथा सूचना प्रविधिमन्त्री (२०७२), कोशी प्रदेशको पहिलो मुख्यमन्त्री (२०७४)
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| प्रतिनिधिसभा सदस्य २०७९ | भोजपुर- १ | सुदन किराती | २८५९१ | २६२०२ | २३८९ | पराजित |
| प्रदेश सभा सदस्य २०७४ | भोजपुर- १ (२) | गोविन्दबहादुर कार्की | ७१०५ | २०३३४ | १३२२९ |
|
शेरधन राईको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







