धारिलो अभिव्यक्ति, बलियो जनसम्पर्क
Battleground Analysis
अनुकूलता
- लामो राजनीतिक अनुभव र संगठन निर्माणमा गहिरो पकड
- स्पष्ट वैचारिक धारणा र बलियो वक्तृत्व क्षमता
- युवा आन्दोलनदेखि केन्द्रीय राजनीतिसम्मको यात्रा
प्रतिकूलता
- अघिल्ला दुई निर्वाचनमा पराजयको मनोवैज्ञानिक असर
- पटक-पटक पार्टी परिवर्तनले बनेको अविश्वास
- जनमतलाई जितमा रुपान्तरण गर्न नसकेको आलोचना
शिक्षा
स्नातकोत्तर/ एलएलबी
अजम्बर राई काङमाङको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित









