दशकपछि पार्टीलाई जिताउने जिम्मा
Battleground Analysis
अनुकूलता
- राजनीतिक विरासत र ब्रान्ड मूल्य
- जिल्ला सदस्य हुँदै हाल जिल्ला सचिवसम्मको जिम्मेवारी सम्हालेकाले कांग्रेसको स्थानीय संरचना र कार्यकर्तामाझ राम्रो पहुँच
- २०७९ मा विजयी धवलशमशेर राणाले उम्मेदवारी नदिनु र दोस्रो भएका ईस्तियाक राईले पार्टी परिवर्तन गर्नु
प्रतिकूलता
- सुशील कोइरालाको निधनपछि बाँके–२ मा कांग्रेसले जित्न सकेको छैन। २०७९ मा कांग्रेस उम्मेदवारले निकै कम मत पाएकाे थियो
- वंशवादको आरोपको सम्भावना
- पहिलोपटक व्यक्तिगत जनाधार परीक्षण गर्नुपर्ने अवस्था
शिक्षा
एमबीएस
हालको दल
नेपाली कांग्रेस
सुधान्सु कोइरालाको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







