पत्रकारिताबाट राजनीतिमा
Battleground Analysis
अनुकूलता
- विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव र पत्रकार संगठनमा नेतृत्वले उनलाई सचेत र सवाल उठाउन सक्ने
- राप्रपाको काठमाडौं–६ मा बढ्दो मताधार
- युवा उम्मेदवार भएकाले परिवर्तन चाहने युवा मतदाता र शहरी मतदातासँग जोडिन सक्ने सम्भावना
प्रतिकूलता
- पत्रकारिताबाट सीधै राजनीतिमा आएकाले स्थानीय जनप्रतिनिधिका रूपमा प्रत्यक्ष अनुभवको कमी
- अघिल्लो विजेता रास्वपाका शिशिर खनाल, कांग्रेस र नेकपा उम्मेदवारसँग प्रतिस्पर्धा
- ठूला दलको तुलनामा काठमाडौं–६ मा राप्रपाको संगठनात्मक सञ्जाल अझै कमजोर
उद्धवराज भेटुवालको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित






