कांग्रेसको बिरासत फर्काउने अभिभारा
Battleground Analysis
अनुकूलता
- कांग्रेस काठमाडौं जिल्ला सभापति तथा दुई कार्यकाल जिल्ला नेतृत्व सम्हालेका कारण संगठनात्मक पकड र कार्यकर्ता परिचालन क्षमता
- टोखा नगरपालिकाका स्थायी बासिन्दा र लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय रहेकाले स्थानीय मुद्दा र मतदातासँग परिचित
- यो क्षेत्रमा कांग्रेस पटक–पटक विजयी भइसकेकाले पार्टीको ऐतिहासिक आधार
प्रतिकूलता
- अघिल्लो निर्वाचनका विजेता पुनः मैदानमा
- रास्वपा र अन्य नयाँ दलहरूले परिवर्तन चाहने शहरी मतदातालाई आकर्षित गरिरहेकाले कांग्रेसका लागि प्रतिस्पर्धा कडा
- २०७९ को समानुपातिकतर्फ कांग्रेस तेस्रो स्थानमा सीमित हुनु पार्टीको घट्दो मताधारको संकेत
हालको दल
नेपाली कांग्रेस
सरकारको अनुभव
प्रवीणता प्रमाणपत्र तह
कृष्ण बानियाँ क्षेत्रीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







