पार्टी राजनीतिका अनुभवी बराल संसद् छिर्ने अवसर खोज्दै
Battleground Analysis
अनुकूलता
- दीर्घ राजनीतिक अनुभव र संगठनात्मक पकड
- स्थानीय स्तरमा लामो सक्रियता
- नीति परिवर्तन र संगठन सुदृढीकरणप्रति स्पष्ट प्रतिबद्धता
प्रतिकूलता
- अघिल्ला चुनावी पराजयको इतिहास
- संसदीय अनुभवको अभाव
- युवा मतदातालाई आकर्षित गर्ने चुनौती
उज्ज्वलप्रसाद बरालको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित






