पूर्वएआईजीको सांसद् बन्ने संघर्ष
Battleground Analysis
अनुकूलता
- नेपाल प्रहरीमा आईजीपी हुँदासम्म बनाएको व्यक्तित्व र अनुभव।
- अन्य दलका उम्मेदवार भन्दा बढी प्रचार–प्रसारको अवधि सिर्जना।
- नयाँ राजनीतिक शक्तप्रति मतदातामा रहेको आकर्षण।
प्रतिकूलता
- बलियो राजनीतिक संगठनको अभाव। परम्परागत दलहरूसँग जस्तो तल्लो तहसम्म फैलिएको संगठन र कार्यकर्ता सञ्जाल रास्वपासँग नहुनु।
- राजनीतिक अनुभवको कमी। प्रशासनिक अनुभव भए पनि प्रत्यक्ष राजनीतिक प्रतिस्पर्धामा नयाँ भएकाले चुनावी रणनीतिमा चुनौती।
- स्थापित दलहरूसँगको कडा प्रतिस्पर्धा। लामो समयदेखि सक्रिय दल र नेताहरूको प्रभाव रहेकाले चुनाव जित्नु सहज देखिंदैन।
शिक्षा
बीएल
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी
सरकारको अनुभव
नेपाल प्रहरीको पूर्वएआईजी
विश्वराज पोखरेलको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







