इमान्दार र अनुभवको परीक्षा
Battleground Analysis
अनुकूलता
- लामो राजनीतिक अनुभव । इमान्दार, सादगी र त्यागी नेताको छवि ।
- स्थानीय राजनीतिमै केन्द्रीत रहेर गरेका काम ।
- समाजसेवी पृष्ठभूमि र कम्युनिष्ट एकताको समर्थन ।
प्रतिकूलता
- नयाँ र युवा मतदाताको मन जित्नुपर्ने चुनौती ।
- बलिया संगठन भएका कांग्रेस, एमाले जस्ता प्रतिश्पर्धी हुनु ।
- भर्खरै एकता भएर भएर बनेको पार्टीका उम्मेदवार हुनु ।
हालको दल
नेपाली कम्युनिष्ट पार्टी
चन्द्रवीर राईको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







