मोरङ–२ काे ‘बालेन’ भनेर चिनाइरहेका अग्रवाल
Battleground Analysis
अनुकूलता
- रंगेली नगरपालिकामा दुई कार्यकाल मेयर निर्वाचित भएको अनुभव र मतदातासँगको सम्बन्ध ।
- एमाले जस्तो पार्टीको बलियो संगठनबाट पुग्ने साथ ।
- व्यावसायी पृष्ठभूमि हुँदाको लाभ ।
प्रतिकूलता
- गैरराजनीतिक पृष्ठभूमि र पार्टी परिवर्तन गरिरहनुको घाटा ।
- प्रतिस्पर्धीहररू अनुभवी र पूर्णकालीन राजनीति गरेका स्थापित नेताहररू हुनु ।
- एमालेकै कार्यकर्ताहरू को पनि मन जित्नुपर्ने दबाव ।
हालको दल
नेकपा एमाले
दिलीपकुमार अग्रवालको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







