नागरिकसँग एजेन्डा संकलन गर्दै चुनावी मैदानमा
Battleground Analysis
अनुकूलता
- युवा तथा महिला प्रतिनिधित्व गर्ने उम्मेदवारका रूपमा राजनीतिक पहिचान
- नागरिकसँग प्रत्यक्ष संवाद गरेर एजेन्डा निर्माण गर्ने अभ्यास
- पार्टीको केन्द्रीय सदस्यसमेत भएकाले नीतिगत तहमा पहुँच
प्रतिकूलता
- काठमाडौं–१ मा धेरै दल र चर्चित उम्मेदवारबीच कडा प्रतिस्पर्धा
- संगठनात्मक संरचना सीमित
- मतदाता विश्वास जित्नुपर्ने चुनौती
शिक्षा
स्नातक
संसदीय अनुभव
प्रतिनिधिसभामा पहिलोपटक उम्मेदवार
हालको दल
नेपाली कम्युनिस्ट पार्टी
मेनुका भण्डारीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







