आफ्नै क्षेत्रमा फर्किएर उम्मेदवारी
Battleground Analysis
अनुकूलता
- तीनपटक सांसद र दुईपटक मन्त्री भइसकेकाले नीति निर्माण, प्रशासन र राज्य सञ्चालनको अनुभव
- सिरहा ४ नै आफ्नो वास्तविक संगठनात्मक आधार र राजनीतिक यात्रा भएको दाबी; स्थानीय नेटवर्क मजबुत।
- २०४६ सालको जनआन्दोलनदेखि निरन्तर सक्रिय; लोकतन्त्र, जनअधिकार र राष्ट्रियताको पक्षमा लाग्नु
प्रतिकूलता
- २०७९ मा क्षेत्र–२ बाट उठेर यसपटक ४ मा फर्किनु विपक्षीका लागि आलोचना गर्ने आधार
- क्षेत्र अस्थिर भएको दाबी गरे पनि त्यसको जिम्मेवारी अघिल्लो नेतृत्वमाथि पनि प्रश्न उठ्न सक्ने
- पटक–पटक सांसद र मन्त्री भइसकेकाले ‘नयाँ नेतृत्व’ चाहने मतदातामा थकान उत्पन्न हुन सक्ने
संसदीय अनुभव
संविधानसभा सदस्य (२०६४), प्रतिनिधिसभा सदस्य (२०७४, २०७९),
हालको दल
जनता समाजवादी पार्टी, नेपाल
सरकारको अनुभव
संघीय सरकारमा २ पटक मन्त्री
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| संविधानसभा सदस्य निर्वाचन २०६४ | सिरहा - ६ | फूलगेननायक साह सुडी (माओवादी) | ८११३ | १५५५१ | ७४३८ |
|
| संविधानसभा सदस्य निर्वाचन २०७० | सिरहा - ६ | गणेशकुमार मण्डल (कांग्रेस) | ६३२२ | ४०१६ | २३०६ | पराजित |
| प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ | सिरहा - ३ | अजयशंकर नायक | १७५७५ | २११४४ | ५५६९ |
|
| प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ | सिरहा - २ | चित्रलेखा यादव | २३०२८ | २४१७८ | ११५० |
|
राजकिशोर यादवको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







