विपक्षमा गठबन्धन नभएको लाभ लिने दाउ
Battleground Analysis
अनुकूलता
- मतदातासँग प्रत्यक्ष सम्बन्ध र स्थानीय मुद्दामा बलियो पकड
- कांग्रेसले यसपटक गठबन्धन नगरेको अवस्था एमाले उम्मेदवारका रूपमा उनलाई अनुकूल हुन सक्छ
- प्रतिस्पर्धीमध्ये केही बाहिरी उम्मेदवारहरू
प्रतिकूलता
- कांग्रेसको बलियो आधार क्षेत्र
- गाउँपालिका अध्यक्षमा पराजित भएको विगत
- पार्टीको राष्ट्रिय छवि र लहर निर्णायक हुन सक्ने
शिक्षा
एसएलसी
हालको दल
नेकपा एमाले
सुमन मल्लको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







