Home Party नागरिक उन्मुक्ति पार्टी, नेपाल
नागरिक उन्मुक्ति पार्टी, नेपाल
नागरिक उन्मुक्ति पार्टी, नेपाल
स्थापना:२०७८

नागरिक उन्मुक्ति पार्टी, नेपाल

संस्थापक: रेशम चौधरी
Party Profile Leadership History & timeline Electoral Performance Candidates
Party Profile Leadership History & timeline Electoral Performance Candidates

थरुहट आन्दोलनको जगमा नागरिक उन्मुक्ति पार्टी, नेपाल जन्मिएको हो । यो पार्टीका  संस्थापक नेता रेशम चौधरी हुन् । थारु आन्दोलनका क्रममा २७ भदौ २०७२ सालमा भएको हिंसात्मक टीकापुर घटनापछि विकसित परिस्थितिमा रेशमले पार्टी खोलेका हुन् ।

टीकापुर घटना अघिसम्म रेडियो सञ्चालक रेशम संगीत र व्यवसाय क्षेत्रमा थिए । तर टीकापुर घटनामा एक जना बालक सहित ८ प्रहरीको ज्यान गएपछि रेशम चौधरीको यात्रा बदलियो ।

उनलाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनायो । २२ फागुन २०७५ मा जन्मकैदको सजाय सुनाउनुअघि फरार अवस्थामै रेशमले चुनाव जितिकसकेका थिए ।

राष्ट्रिय जनता पार्टी (राजपा) बाट टिकट लिएर कैलाली-१ बाट २०७४ सालको चुनाव रेशमले जिते । सांसद पदको शपथसम्म लिन पाएका रेशम जेलमा रहँदै कार्यकाल सकियो ।

जिल्ला अदालतकै फैसला उच्च अदालत र सर्वोच्चले पनि सदर गरेकाले उनीसँग जेल बस्नुको विकल्प थिएन । तर जेलभित्रबाटै उनले राजनीति गरे ।

गीत लेखे, संगीत गरे र म्युजिक भिडियो बनाएर जनतासँग न्यायको अपिल गरे । उनी जेलमै हुँदा १९ पुस २०७८ मा पार्टी खोले- नाउपा । आफू संरक्षक बसेर पत्नी रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाए ।

२०७९ को चुनावमा कैलाली-१ बाट (आफूले जितेको क्षेत्रमा) रञ्जितालाई उम्मेदवार बनाए । बर्दिया-२ बाट रेशम नै उम्मेदवार बने । रेशमको उम्मेदवारी रद्द भएपनि स्वतन्त्र उम्मेवार बनेका बुवा लालबीरले चुनाव जिते । रञ्जिता, लालबीर सहित ४ जनाले संघीय संसदमा प्रत्यक्ष तर्फ जितेका थिए ।

प्रदेशसभा तर्फ सुदूरपश्चिममा सात, लुम्बिनीमा चार र मधेशमा एक सिट जितेर नाउपाले राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थिति देखायो । यही संसदीय गणितका आधारमा रञ्जिता संघीय सरकारको मन्त्री भइन् । उनकै पहलकदमीमा ०८० सालको गणतन्त्र दिवसको अवसर पारेर रेशमलाई आममाफी दिइयो ।

आममाफी पाएर रेशम जेलमुक्त भएपछि भने नाउपाभित्र कलह देखिन थाल्यो । पत्नी रञ्जितासँगको मतभेद बढ्दै जाँदा पार्टी नै विभाजित भयो । यो चुनावअघि रञ्जिताको समूह नेपाली कम्युनिष्ट पार्टीमा विलय भइसकेको छ ।

रेशमले भने नाउपा. नेपाल गठन गरे । जेनजी युवा कबीर सोबलाई अध्यक्ष बनाएका रेशमले चुनाव चिन्ह ढकिया छोडेर जातो लिएका छन् । सँगै,  सांस्कृतिक पहिचानको एजेण्डा बोक्ने अशोक राई र राजेन्द्र महतोसँग चुनावी मोर्चा गरेका छन् ।

 

Expand Reading..
Current Seats (HoR)
४/२७५

Electoral Base
२,७१,७२२

Votes secured in 2022 Election

Govt. Participation

Total years in leadership or coalitionn

पार्टी विवरण

Name
नागरिक उन्मुक्ति पार्टी, नेपाल (नाउपा, एकल चिन्ह चकिया (जाँतो))
Established
२०७८
Ideology
सामाजिक लोकतन्त्र
Symbol
जाँतो
Headquaters
काठमाडौं
Founders
रेशम चौधरी
Vice President
General Secretary
Spokesperson
Joint General Secretary

नेतृत्व इतिहास

राजनीतिक टाइमलाइन

२०७२ साल
टीकापुर घटना
संविधानप्रति असन्तुष्ट जनाएर थारु विद्रोह । एसएसपी सहित ८ प्रहरी र एक बालकको मृत्यु
२०७४ साल
जेलबाट रेशम चौधरी सांसद
फरार अवस्थामै कैलाली-१ बाट तत्कालीन राजपाको उम्मेदवार बन्दै रेशम चौधरी प्रतिनिधि सभा सदस्य निर्वाचित ।
२०७५ साल
रेशम चौधरीलाई जन्मकैद
टीकापुर घटनाका मुख्य योजनाकारका रुपमा रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय सुनायो ।
२०७८ साल
नागरिक उन्मुक्ति पार्टी गठन
आजीवन काराबासको सजाय खेपिरहँदा पत्नी रञ्जिता श्रेष्ठको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी गठन ।
२०७९ साल
पहिलो चुनावमै अर्थपूर्ण उपस्थिति
जेलमै बसेर रेशम चौधरीले बनाएको पार्टीले प्रत्यक्षतर्फ संघीय संसदमा चार सिट जित्यो । सुदूरपश्चिम प्रदेश सभा, लुम्बिनी प्रदेश सभा र मधेश प्रदेश सभामा पनि उल्लेख्य सिट जित्यो ।
२०८० साल
रेशम चौधरीलाई आममाफी
गणतन्त्र दिवसको अवसर पारेर सरकारले रेशम चौधरीलाई आम माफी दियो ।
२०८२ साल
पार्टी विभाजन
आम माफी पाएर रेशम छुटेपछि पत्नी रञ्जितासँग विवाद बढ्दै गयो । अन्तत: पार्टी विभाजन भयो ।
२०८२ साल
नागरिक उन्मुक्ति पार्टी, नेपाल गठन
रञ्जिताको समूह नेकपामा विलय भयो । रेशमले कबिर सोबलाई अध्यक्ष बनाएर नाउपा नेपाल नामक पार्टी पुनर्गठन गरे ।

Election Performance Over the years

२०७९
प्रत्यक्ष 4 Seats (2.42%)
समानुपातिक मत 2,71,722 Votes (2.57%)

प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु

S.N. उम्मेदवार क्षेत्र  
1. बर्दिया - १ ५,७२४ ४९,६३१
2. रूपन्देही - १ ६६२ ५४,८४५
3. कञ्चनपुर - १ ९६७ २४,३३२
4. बर्दिया - २ १,२५५ २९,६७८
5. रौतहट - ३ १०२ २७,३१८
6. कैलाली - ५ ४०६ ३१,९५३
7. दाङ - २ २८ ४३,५५९
8. सप्तरी - १ ७५ ३८,१९५
9. कैलाली - ४ ६७५ २८,५५६
10. बाँके - ३ ४७४ २९,५५१
11. रूपन्देही - ३ ७५० ५८,८१४
12. कैलाली - २ ११,९४९ १९,०५७
13. सिराहा - १ ३३ ४१,३२२
14. कञ्चनपुर - २ ५६० ३३,९५२
15.
बलराम खवास
पुरुष, ५० वर्ष मोरङ - ६
मोरङ - ६ ११८ ५५,५१३
16. सुनसरी - ३ ९१ ४७,४२१
17. कपिलवस्तु - १ २३६ ३४,१४८
18. बारा - १ २७० ३९,९९८
19.
महेश चौधरी
पुरुष, ३६ वर्ष दाङ - ३
दाङ - ३ ५५ ४४,२४८
20. सप्तरी - ४ ५५० ३६,४१२
21. कैलाली - ३ ६,७४७ २०,३५९
22. रूपन्देही - ५ ६१ ३८,८०६
23. नवलपरासी - १ २७४ ४५,२४१
24. चितवन - २ १३ ५४,४०२
25. मोरङ - ४ ३८ ४०,८३३
26. चितवन - ३ १८ ५९,२७७
S.N. उम्मेदवार क्लस्टर लिङ्ग  
No proportional candidates found for this party.
S.N. क्षेत्र प्राप्त मत  
1. बर्दिया - २
प्राप्त मत
२८८१३
2. कैलाली - १
प्राप्त मत
२७४०६
3. बर्दिया - १
प्राप्त मत
२२८७१
4. कैलाली - ३
प्राप्त मत
२१५४९
5. कैलाली - २
प्राप्त मत
१९५९७
6. कैलाली - ५
प्राप्त मत
११६९७
7. रूपन्देही - १
प्राप्त मत
१०००१
8. बाँके - १
प्राप्त मत
९९९७
9. कञ्चनपुर - १
प्राप्त मत
७४३०
10. दाङ - १
प्राप्त मत
७१७९
11. बाँके - ३
प्राप्त मत
६७६५
12. सप्तरी - ४
प्राप्त मत
६३०४
13. रूपन्देही - ३
प्राप्त मत
६०१०
14. कपिलवस्तु - १
प्राप्त मत
५९६४
15. नवलपरासी - २
प्राप्त मत
५९५०
16. कैलाली - ४
प्राप्त मत
५८५५
17. रौतहट - ३
प्राप्त मत
५४३८
18. कञ्चनपुर - २
प्राप्त मत
४८८०
19. सर्लाही - १
प्राप्त मत
४०५३
20. बारा - २
प्राप्त मत
३७९४
21. नवलपरासी - १
प्राप्त मत
३७७३
22. रौतहट - ४
प्राप्त मत
३३०३
23. सप्तरी - ३
प्राप्त मत
३१८३
24. सुनसरी - ३
प्राप्त मत
२६८७
25. बारा - १
प्राप्त मत
२४८२
26. मोरङ - ४
प्राप्त मत
२४३९
27. बारा - ३
प्राप्त मत
२०११
28. सुनसरी - २
प्राप्त मत
१९३०
29. सप्तरी - १
प्राप्त मत
१८३८
30. सिराहा - १
प्राप्त मत
१७८४
31. कपिलवस्तु - ३
प्राप्त मत
१७०७
32. कपिलवस्तु - २
प्राप्त मत
१६३४
33. पर्सा - ३
प्राप्त मत
१६३४
34. उदयपुर - १
प्राप्त मत
१३३६
35. मोरङ - ६
प्राप्त मत
११८४
36. रूपन्देही - ४
प्राप्त मत
११४५
37. बारा - ४
प्राप्त मत
११३८
38. रूपन्देही - ५
प्राप्त मत
१०६२
39. दाङ - ३
प्राप्त मत
९४३
40. दाङ - २
प्राप्त मत
७७०
41. पर्सा - ४
प्राप्त मत
७२९
42. कञ्चनपुर - ३
प्राप्त मत
७०९
43. नवलपुर - २
प्राप्त मत
६८३
44. पर्सा - २
प्राप्त मत
६११
45. रूपन्देही - २
प्राप्त मत
५५६
46. नवलपुर - १
प्राप्त मत
५२३
47. सुनसरी - १
प्राप्त मत
५०२
48. महोत्तरी - २
प्राप्त मत
४८७
49. महोत्तरी - १
प्राप्त मत
४७५
50. मोरङ - ३
प्राप्त मत
४५६
51. पर्सा - १
प्राप्त मत
४१५
52. चितवन - ३
प्राप्त मत
३२५
53. बाँके - २
प्राप्त मत
३०६
54. सर्लाही - २
प्राप्त मत
३०५
55. सर्लाही - ४
प्राप्त मत
२२५
56. काठमाडौं - १०
प्राप्त मत
२२४
57. सिराहा - २
प्राप्त मत
२१६
58. चितवन - १
प्राप्त मत
२०९
59. रामेछाप - १
प्राप्त मत
१९७
60. काठमाडौं - ५
प्राप्त मत
१९०
61. सिराहा - ४
प्राप्त मत
१४७
62. मोरङ - २
प्राप्त मत
१२७
63. चितवन - २
प्राप्त मत
१२४
64. सुनसरी - ४
प्राप्त मत
११०
65. झापा - २
प्राप्त मत
९९
66. ललितपुर - ३
प्राप्त मत
९५
67. काठमाडौं - ४
प्राप्त मत
९२
68. काठमाडौं - ७
प्राप्त मत
९२
69. नुवाकोट - २
प्राप्त मत
९१
70. काभ्रे - २
प्राप्त मत
९०
71. गोरखा - १
प्राप्त मत
८६
72. काठमाडौं - ३
प्राप्त मत
८५
73. सप्तरी - २
प्राप्त मत
८०
74. काभ्रे - १
प्राप्त मत
७८
75. बैतडी - १
प्राप्त मत
७६
76. झापा - १
प्राप्त मत
७४
77. सुर्खेत - २
प्राप्त मत
७२
78. काठमाडौं - ९
प्राप्त मत
७०
79. मकवानपुर - १
प्राप्त मत
६३
80. सिराहा - ३
प्राप्त मत
६१
81. मनाङ - १
प्राप्त मत
५७
82. सल्यान - १
प्राप्त मत
५६
83. महोत्तरी - ३
प्राप्त मत
५२
84. मकवानपुर - २
प्राप्त मत
५२
85. झापा - ५
प्राप्त मत
४९
86. ललितपुर - २
प्राप्त मत
४९
87. दोलखा - १
प्राप्त मत
४८
88. सिन्धुली - २
प्राप्त मत
४४
89. काठमाडौं - १
प्राप्त मत
४३
90. ललितपुर - १
प्राप्त मत
४३
91. काठमाडौं - ६
प्राप्त मत
४०
92. झापा - ४
प्राप्त मत
३९
93. अर्घाखाँची - १
प्राप्त मत
३८
94. दार्चुला - १
प्राप्त मत
३८
95. रोल्पा - १
प्राप्त मत
३८
96. डोटी - १
प्राप्त मत
३७
97. अछाम - २
प्राप्त मत
३६
98. भक्तपुर - १
प्राप्त मत
३५
99. काठमाडौं - २
प्राप्त मत
३५
100. नुवाकोट - १
प्राप्त मत
३५
101. रौतहट - १
प्राप्त मत
३५
102. सर्लाही - ३
प्राप्त मत
३५
103. डडेलधुरा - १
प्राप्त मत
३४
104. तनहुँ - २
प्राप्त मत
३४
105. धादिङ - १
प्राप्त मत
३२
106. गोरखा - २
प्राप्त मत
३२
107. रौतहट - २
प्राप्त मत
३२
108. सिन्धुपाल्चोक - १
प्राप्त मत
३२
109. धनुषा - ४
प्राप्त मत
३१
110. काठमाडौं - ८
प्राप्त मत
३१
111. धनुषा - ३
प्राप्त मत
३०
112. मोरङ - ५
प्राप्त मत
३०
113. धनुषा - १
प्राप्त मत
२८
114. मोरङ - १
प्राप्त मत
२८
115. धनुषा - २
प्राप्त मत
२६
116. तनहुँ - १
प्राप्त मत
२६
117. झापा - ३
प्राप्त मत
२५
118. रूकुम पूर्व - १
प्राप्त मत
२४
119. अछाम - १
प्राप्त मत
२३
120. भक्तपुर - २
प्राप्त मत
२३
121. कालीकोट - १
प्राप्त मत
२३
122. खोटाङ - १
प्राप्त मत
२१
123. धादिङ - २
प्राप्त मत
२०
124. गुल्मी - १
प्राप्त मत
२०
125. इलाम २
प्राप्त मत
२०
126. प्युठान - १
प्राप्त मत
२०
127. सिन्धुली - १
प्राप्त मत
२०
128. स्याङ्जा - २
प्राप्त मत
२०
129. कास्की - २
प्राप्त मत
१९
130. महोत्तरी - ४
प्राप्त मत
१९
131. दैलेख - १
प्राप्त मत
१८
132. जाजरकोट - १
प्राप्त मत
१७
133. स्याङ्जा - १
प्राप्त मत
१७
134. जुम्ला - १
प्राप्त मत
१६
135. पाल्पा - २
प्राप्त मत
१६
136. पर्वत - १
प्राप्त मत
१६
137. रूकुम पश्चिम - १
प्राप्त मत
१६
138. लमजुङ - १
प्राप्त मत
१५
139. सिन्धुपाल्चोक - २
प्राप्त मत
१५
140. बझाङ - १
प्राप्त मत
१४
141. धनकुटा - १
प्राप्त मत
१४
142. कास्की - ३
प्राप्त मत
१४
143. कास्की - १
प्राप्त मत
१३
144. बाग्लुङ - १
प्राप्त मत
१२
145. बाजुरा - १
प्राप्त मत
१२
146. ओखलढुंगा - १
प्राप्त मत
१२
147. उदयपुर - २
प्राप्त मत
१२
148. भोजपुर - १
प्राप्त मत
११
149. इलाम - १
प्राप्त मत
११
150. पाँचथर - १
प्राप्त मत
११
151. गुल्मी - २
प्राप्त मत
१०
152. पाल्पा - १
प्राप्त मत
१०
153. सोलुखुम्बु - १
प्राप्त मत
154. सुर्खेत - १
प्राप्त मत
155. संखुवासभा - १
प्राप्त मत
156. तेह्रथुम - १
प्राप्त मत
157. म्याग्दी - १
प्राप्त मत
158. बाग्लुङ - २
प्राप्त मत
159. रसुवा - १
प्राप्त मत
160. ताप्लेजुङ - १
प्राप्त मत
161. डोल्पा - १
प्राप्त मत
162. मुगु - १
प्राप्त मत
163. मुस्ताङ - १
प्राप्त मत
164. हुम्ला - १
प्राप्त मत
165. दैलेख - २
प्राप्त मत