पालिकाको अनुभव संसद् पुर्याउने चाहना
Battleground Analysis
अनुकूलता
- भूमिगत राजनीतिक अनुभव
- स्थानीय तहमा काम गरेकाे अनुभव
- भ्रष्टाचारविरुद्ध अडान
प्रतिकूलता
- पार्टीको सीमित मत आधार
- ठूला दलसँग सीधा प्रतिस्पर्धा
- अघिल्लो पराजयको प्रभाव
शिक्षा
प्रवीणता प्रमाणपत्र तह
हालको दल
राष्ट्रिय जनमोर्चा
तिलकबहादुर जीसीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित








