संसद् पुग्ने तेस्रो प्रयास
Battleground Analysis
अनुकूलता
- दैलेखका प्रभावशाली नेता हुन् ।
- तल्लोतहसम्मका कार्यकर्तासम्म पहुँच
- पटकपटक निर्वाचन जितेको इतिहास
प्रतिकूलता
- पूर्वसहकर्मीहरू नै प्रतिस्पर्धी
- पटक–पटक अवसर लिएको आरोप
- नयाँ पुस्ताको नयाँप्रतिको लहर
शिक्षा
टेस्ट पास
संसदीय अनुभव
संविधानसभा सदस्य (२०७४), कर्णाली प्रदेश सदस्य (२०७९)
२०७९ को मत
18297 (विजयी)
हालको दल
नेपाली कम्युनिष्ट पार्टी
सरकारको अनुभव
संसद्को शिक्षा स्वास्थ्य तथा प्रविधि समितिका सभापति,
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०६४ | दैलेख-१ | गणेशबहादुर खड्का | १६२८० | १४१५१ | २१२९ | पराजित |
| २०७० | दैलेख-१ | गणेशबहादुर खड्का | ११८९४ | १५६७० | ३७७६ |
|
| २०७४ | दैलेख-१ (२) | जगतजंग थापा | १०५८६ | १२५६७ | १९८१ |
|
| २०७९ | दैलेख-१ | रविन्द्रराज शर्मा | १७४४५ | १८२९७ | ८५२ |
|
राजनीतिक टाइमलाइन
२०२८
राजनीतिक प्रारम्भ
२०१२ सालमा जन्मिएका अम्मरबहादुर थापा १६ वर्षकै उमेरमा पञ्चायत जिल्ला सदस्य निर्वाचित भएका थिए । यहीँबाट उनको राजनीतिक जीवन अघि बढ्यो । त्यही वर्ष उनी वडाध्यक्षसमेत भए ।
२०३५
उपप्रधान
२०३२ मा पुन: वडाध्यक्ष निर्वाचित भएका उनी २०३५ मा आइपुग्दा उपप्रधानपञ्च बन्न सफल भए ।
२०४९
जिल्ला विकास समिति सदस्य
२०४९मा भएको पहिलो स्थानीय तह निर्वाचनमा उनी स्वतन्त्र वामपन्थीको तर्फबाट जिल्ला विकास समितिको सदस्यमा निर्वाचित भए ।
२०५४
जिल्ला सचिव
पञ्चायतकालमा जनप्रतिनिधि बनिसकेका उनी बहुदल लागेसँगै एमालेबाट राजनीतिक सक्रियता बढाइरहेका थिए । २०५४ मा उनी नेकपा एमाले दैलेख जिल्ला सचिव बने ।
२०६५
जिल्ला अध्यक्ष
नेकपा एमालेको दैलेख जिल्ला अध्यक्ष बन्न भने उनलाई धेरै वर्ष लाग्यो । २०६५ आएर उनी एमाले दैलेख जिल्ला अध्यक्ष बने ।
अम्मरबहादुर थापाको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







